नियम २८
सुविधा उपयोग गर्ने अवधि
ऐन बमोजिम अनुमति प्राप्त लगानीलाई सो ऐनको दफा
१७ को उपदफा (२) बमोजिम उपलब्ध गराईएको सुविधा सम्बन्धित परियोजनाको प्रकृति
बमोजिम बोर्डले समय समयमा निर्धारण गरेको अवधिसम्मका लागि कायम रहनेछ ।
१७ को उपदफा (२) बमोजिम उपलब्ध गराईएको सुविधा सम्बन्धित परियोजनाको प्रकृति
बमोजिम बोर्डले समय समयमा निर्धारण गरेको अवधिसम्मका लागि कायम रहनेछ ।
लगानी बोर्ड नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - ४
नियम १७: लगानी अनुमतिका लागि निवेदन दिन सकिनेनियम १८: निवेदकलाई जानकारी दिनु पर्नेनियम १९: अनुमतिपत्र प्रदान गर्नेनियम २०: परियोजना वा कम्पनी दर्ता गर्नु पर्नेनियम २१: अनुमतिपत्रको अवधिनियम २२: कार्य सम्पादन जमानत दाखिला गर्नु पर्नेनियम २३: वातावरणीय प्रभाव अध्ययन वा मूल्याङ्कन गर्नु पर्नेनियम २४: परियोजना कार्यान्वयनको अनुगमननियम २५: परियोजना कार्यान्वयन प्रारम्भ नगरेमा अनुमतिपत्र रद्द हुनेनियम २६: परियोजना हस्तान्तरण गर्नु पर्ने